अन्ततः नायिका नेहाको हत्यारा प्रहरीले समाते (भिडियोसहित)कास्की, माघ । १९ गते विहान घर नजिकै हत्या भएको अवस्थामा नेहाको शव फेला परेको थियो ।
१९ वर्षीय मगर नायिका योरुना पुन ‘नेहा’ को हत्यारालाइ पुलिसले पक्राउ गरेको छ । पोखरास्थित नयाँ सडकमा रहने एक जना युवक रहेको प्रहरीले जानकारी दिएको छ ।
नेहाको हत्या गर्ने उनको आफ्नै साथी रहेको बताइएको छ । अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको छ । नेहाको हत्या अभियुक्तले हेल्मेटले हानेर गरिएको भन्ने कुरा खुलेको छ ।
देउसो १ बजे बिस्तृत बिवरण पत्रकार सम्मेलन मै दिने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिएका छन् ।
Post a Comment